Posted by: syanjali December 4, 2009
कबिता : जीवन
Login in to Rate this Post:     0       ?        
तपाईंका कबिताली अप्रकासित कबिताको याद दिलायो ( हुबहु छैन, भावार्थ मात्रै )

जिन्दगी कसैलाई भाबिको लाहना हो
जिन्दगी कसैलाई बिलासको गहना हो
जस्लाई जे सुकै भए पनि
मलाई बाच्ने एक बहाना हो ।
Read Full Discussion Thread for this article