Posted by: perfectionist December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
सोझो ज्यान पाएर हेपे सबले। अब हुँदा हुँदा खुशीले धरी हेपेर ल्यायो नि के भन्नु र खै

लौ जे सुकै भन

अनी खुशी केलीचा खै? पुरै बेपत्ता भै त, सोनु दि पनि हराको हरै छ। खै के भा हो, हाम्रो गामबाट चेली-बेटी मात्र पो हरा हरै छन, यो कुरो को रेसोच गर्न पर्‍यो क्या अब, हराउने नै भये यो लहरे बज्ये हराउनु, यो चाँही याइँ को याइँ छ, ति राम्रा राम्रा मान्छेहरु मात्रै किन हराउन पर्नी हो कुन्नी
Read Full Discussion Thread for this article