Posted by: ramronepal December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
हैन मैले त याद नै नगरेको ....
"रामे २५ बर्षको रे हामी त भर्खर ७-८ बर्षका भुराहरु, हैन त पुरे? "
हैन पुरे लाई नै सोध्न पर्ने कारण के हो ?
मलाई त यो पुरे माथि अझ बढी बढी सन्का हुन थालयो गान्ठे ..... बौचा लाई सोधेको भये हुन्थ्यो ..... यहाँ अली जान्ने बुझ्नेहरु छन ...... ठुल्दैलाई सोधेको भये हुन्थ्यो .... बुढा हरु पनि छन .... बिर्खे, पुन्टे लाई सोधे पनि हुन्थ्यो ... होइन त्यो पुरे नै किन ? किन ? किन ?
Read Full Discussion Thread for this article