Posted by: ramronepal December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
होइन के भएको मेरो पोस्ट? २ वोटा पोस्ट गरेको थिए .. एउटैमै आएछ त ..... ठिकै छ बोर नमानी कन पढ्नु है सबैले ....

धत, आउन साथ आफु भन्दा ठुला बढा लाई  दोश दिने हो ...... ल सरी भन खुशी नानु ... ल सरी भन .... पिपलमेन्ट दिन्छु नि .. आयिन्दा एस्तो गल्ती गर्दिन भन .... आयिसक्रिम खाने ? ...... बा लाई भन है किन्दिनुस् भनेर

ओह लहरे, के हो ? मेरो पोस्ट बिगारनु छ अझ मैले नै बिगारेको हो भनेर दोश लाउने ... भोली को दिन देख्नु छ कि छैन ?

खोइ पुरे कता गयो ....... बिजी छु भन्दै थियो ..... बेला बेलामा खुशी छ कि भनेर आउन्छ ...... मोरो कृष्ण बन्न खोज्दै छ .......

ठुल्दाइ के छ ? आज हाम्रो भेट नभएकै हो त ? गफ भएको जस्ताइ लागेन त
भरे को के छ प्लान ? माइली कहाँ भेट्ने हो त ?
 
 
Read Full Discussion Thread for this article