Posted by: perfectionist December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
एह बै, खुशी पो आ रेछिन। के छ खुशी? सञ्चै? तिमी त बेपत्तै भयौ नि

अँ आज चौतारी भरी बुढाहरु मात्रै छन, मेरो अली कामले बिजी भेर ब्यस्त भैयो क्या। तिमी आउनी भनेर भन्न पर्थ्यो नि, म कुरेर बस्थेँ केरे।

लौ खुशी पनि कता गैछे?!

रिट्ठे ब्रो, सोम रस अली कम द्या भे केइ हुन्थेन होला भन्छु म। तर हुनु भैगो केरे, अब गेट वेल सून

जिमालबा, ठुल्दाइ, बिस्टे काजी, चिप्ले दाई सप्पैलाई प्रणाम गरेछु!

चिप्ले दाईले क्या मिलाको बै! हो तेइ असत्ती थाममा हो तेत्रो महँगो पानी किनेको, बोटल अझै बाँकी छ, त्यस्तो महँगो बोटल के फाल्नु भनेर लेर आको मैले त, जिमालबा ले ३टा राख्या थिए, मलाई चाँही एउटा मात्र ल्याउन दिये। आन्खोरा बाट पानी पिउन गार्हो भन्दै थिए जिम्मालबा।

लु बस्दै गरम केरे, खुशी आइ भने, मैले धेरै सोध्याछ भन्दिनु केरे, मिले पछी आम्ला, काम सकिन ला जस्तो भा छ, हेरम के हुन्छ
Read Full Discussion Thread for this article