Posted by: बैरे December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

के छ हौ गामले हरु
सत्यानासी हरु ले सुत्न नी दिएन रामरी । उठाइ हाल्यो । तरुनी आएसी त सब बोका हरु निस्किने रहेछन , हेल्लो खुशी


बुढा हरु दङ्ग भाको हेर ।
लु काम छ । हेल्लो भन्न मात्रै आको हो ।

Read Full Discussion Thread for this article