Posted by: Rahuldai December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

हो त नि बिर्खे बा, हामी तरुणो नै छम नि ।


विश्व ज्योति सिनेमा हलको मालिक गरीब दास शर्राफ,  बगलामुखिमा मागेर बस्ने दारीवाल - कुबेर प्रशाद , जित नारायण चा छ्याक- सुन्दर कुमार भने जस्तै हो हाम्रो नाम पनि।
बिर्खे बा, बिर्खे बुढा भनेको बिर्खे तन्नेरी अनी ठुलदाइ भनेको सान्भाइ ।


मखुला ??
 

Read Full Discussion Thread for this article