Posted by: chipledhunga December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
अहिले चाँही केही ठोस् हिउँ खसे जस्तो देखिन्छ तर accumulation भएको देखिन्न।
खुशी, हामी जस्ता लक्का जवानहरुलाई बुढाखाडा भनेर चिच्च्याउने बाकसतिर जाने भनेको?
रिट्ठे, भुसुनै पुरिन नपुग्ने गरी पर्या छ अहिले सम्म, के पुरिन्थ्यो बिर्खे बुढो।
जिम्मालबा, रौं उखेल्यो भने त पून्टे बुढा जस्तो भाईन्छ, बरु रंगाउने नि। 
Read Full Discussion Thread for this article