Posted by: Birkhe_Maila December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

"...यता पनि बुडाखाडा मात्र देखिन्छन ..."


ए राता मकै! झन यत्रोबिधि चालिसबर्खे जोबनको कुरो गरो, बुडाखाडा रे! हामि त तरुनै छम गाँठे। हिसापले रिट्ठे र पुरेलाई बुडाखाडा भन्या होला!

Read Full Discussion Thread for this article