Posted by: Birkhe_Maila December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

गजप दिप! अब शीकार हुन खोज्दा पनि जिउँदै हुनुको पिडा सम्झेर त यो बुडोको मुटु पनि कुटुकुटु खान्छ क्यार्नु!


चिप्ले, ब्यान सात चानचुनमा घरबाट निस्कँदा मसिना हिउँ फुस्फुसाएका थिए, काममा आईपुग्दा भने पानी थियो। आज दिउँसो पर्छ भन्छन्! मौसमको के कुरा गर्नु २४ घन्टामा ५० डिग्रि तलमाथि भैदिन्छ।


ठूल्दाई, पुरे, आधारात सम्म जाग्ने बैरे, फुलुले फुकेको रिट्ठे लगायत सबैलाई जदौ!


 

Read Full Discussion Thread for this article