Posted by: ritthe December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
>>>बौ ले छोरा नसुती बसिस भने बोर्ड फस हुन्छस भन्या थिए आज थाहा पाईयो <<<

हाहा हा बैरे ले हसार मार्यो !
हुन पनि चौतारी  अरु बेला दिन भरी चलेनी राती ११-१२ बजे बन्द भएर भोली पल्ट ब्यान ७-८ बजे खुल्ने गर्थ्यो ! हिजो त बैरे ले 24/7 नै चलाइदिएछ हाम्रो चौतारी लाई ! वाह बैरे वाह
Read Full Discussion Thread for this article