Posted by: Birkhe_Maila December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

३८ डिग्रि तापक्रम, सिमसिम पानीमा अलि अल हिउँ मिसिएको, चिसो हावा!  पोहोर साल एकदिन पनि यस्तै भएको थियो! अस्ति ७८ डिग्रि थियो अब भोलि पर्सि चाहिँ झन्डै ८० डिग्रि हुन बेर मान्दैन। यस्तो नि ठाउँ हो?


सबैलाई जदौ!

Read Full Discussion Thread for this article