Posted by: perfectionist December 4, 2009
Login in to Rate this Post:
0
?
प्रणाम बैरे, ठुल्दाइ
बैरेले नि गर्नु गर्या रेछ। ऐले त घोडो बेचेर सुतिरा होला केरे
ल ल सुत सुत।
ठुल्दाइ पनि बिजी रेछ
म पनि अली कार्य-ब्यस्तता छ, आज सकेछी एक हप्तालाई धुक्क हुन्छ। ल मिले पछी फेरी आउँला
जय नेपाल