Posted by: बैरे December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

लौ ढोका लाउने नी बैरे खोल्ने नी बैरे । उठ गामले हो । आफु यहाँ सुत्न पाको छैन अब अझै २ घण्टा होला काम अनी त दिनभरी सुत्ने हो


खै बुढा पार्टी ? ६:०० बिजी सक्यो बुढा हरु को त ४:०० बजे नै आँखा खोल्नु पर्ने हो ।


लौ सबै लाई बैरे को प्रणाम


लाईफ मा पहिलो पल्ट बोर्ड फस


 


बौ ले छोरा नसुती बसिस भने बोर्ड फस हुन्छस भन्या थिए आज थाहा पाईयो

Read Full Discussion Thread for this article