Posted by: बैरे December 3, 2009
Login in to Rate this Post:
0
?
पुरे पाट ले चौतारी भकायो खत्तम पार्यो
ओह बौचा भोली बिहान ठीक पार है , पुरे लाई होइन चौतारी भन्या नी, ढोग देउ बाबु भन्दा ठोक दिने भला जस्तो छ बौचा , नयाँ क्यामरा किन्या जस्तो छ कोठा को नी फोटो हाली हाल्यो थुतुनो किताब मा