Posted by: syanjali December 3, 2009
free ma herne hindi movie ko site haru
Login in to Rate this Post:     0       ?        
सित्तै मा चलचित्र चाँही हेर साथी , त्यो हेर्नु भन्दा अगाडि चाँही " bug & worm " कन्ट्रोल गर्ने software  राख्न न बिर्स है । साथी हरुले हेर्नु भयो होला नि लाहुर बाट फर्किएका लाहुरे दाई हरुले फर्किए पछी श्रीमती हरुलाई उपहार दिएका " AIDS" , यो तेसै हो .

पछी गएर मेरो Computer Freeze भयो ,  Does not open and act weird भनी सोध्न नपर्ने गरी " हेर "है ।
Read Full Discussion Thread for this article