Posted by: perfectionist December 3, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
प्रणाम! खै रामपुरे कता गएछ, चाबी लेर मान्छे बेपत्ता! खोल्न पर्छ नि! अब ठुल्दाइ आउँदै होला चुरोस सल्काउँदै, हल्ली हल्ली, कुर्सी सुर्सी पनि सब भाता-भुङ रइछ। बज्ये लहरे आ रेछ राती अनी के ठेगानमा होस् त। ल कस्ले मिलाउनी हो मिलाउँ है, म त लागेँ, आज बिजी भेर ब्यस्त हुनी छाँट्-काँट छ।

जय नेपाल
Read Full Discussion Thread for this article