Posted by: serial December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

रेमिक्स भर्जन


म(पुरे) पनि धेरै पढेर सर हरु जस्तो हुन्छ, अनी कहिले कुन मिस लाई कहिले कुन मिस लाई गाउ घुमाएर साइड हान्छु - म(पुरे) कहिले ठुलो


हुने होला अनी मिस हरु को हात समाती कहिले गाउ डुल्ने होला। हरे भगवान मलाई चाडै ठुलो बनाउ, मिस को हात समाएर गाउ डुल्न मन लाग्यो।


अनी रेजर पनि किन्नु छ - के के गर्नु छ छिट्टो ठुलो हुने उपाए छैन हे भगवान यो मेरो इक्षा पुरा गरिदिनुस्। यस्तै यस्तै सम्झिदै कहिले सुन्तली


लाई अनी कहिले मिस लाई सम्झिदै पुरे सर हरु को पछी लाग्दै, सर मिस को चर्तिकला हेर्दै, कापी मा नोट गर्दै पुरे मस्त थिए।।। 

Read Full Discussion Thread for this article