Posted by: serial December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

एक दिन पुरे हस्तिनापुर पुगिगया


आफ्नै हित गरौ भनी सोड्सी हेर्न जिम्बाल लाई नि लिइगया


भित्र छिरेर ३ रुपैयाँ पर्ने पानी पिएर प्यास मेटिगया


सोड्सी हरु हेरेर पुरे हस्तिनापुर बाट रेजर किनेर आइवा फर्किगया


आइवा पुग्दा सुन्तली लाई देखेर हतनपत्त रेजर लुकाउन पुगिगया


सुन्तली ले सोड्सी हरु को अत्तर पुरे को जिउ बाट सुङ्हिगया


अनी दुई चारटा कपाल पनि भेटाइगया


यो देखेर पुरे को होश गायब भइगया


त्यही भएर अहिले पुरे भुइ मा लेटिगया

Read Full Discussion Thread for this article