Posted by: chipledhunga December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
कठै माहिली बुढिलाई दु:ख। बिर्खे बुढो यो उमेराँ पनि कहिले तरुनी खोज्दै हिंड्छ कहिले पून्टे बुढासँग ओठ जोड्छ, घरमा चामल नभएर जहान बच्चा खोले खाँदैछन्।
बिष्टे, सिज फायर होइन तर भाईरसहरु हार्दै चाँही छन्। बाउचाले नयाँ ब्याच पठाएन भने भरे भोलि ठीक हुन्छु होला। अनि कति बाँकी छ तेताको बसाइ?
बाउचाको गामको नाउँ Appleton हो कि कसो? दुग्धभूमिमा त्यो ठामको नाम सुने जस्तो त लागेथ्यो।
    
Read Full Discussion Thread for this article