Posted by: बिस्टे December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
लौ म पनि आईपुएँ बस छुटेर ११ लम्बर को गाडी मा आको लम्किदै आधा दिन तेसैमा गयो।
ए आज त दिप ब्रो नि आएछन त,तरुनी को गन्ध पाउनै हुन्न पर्भो लाई,सुग्दै पुग्छन। सोस्ती गरे है।
अनी पुरे ले नि हस्तिनापुर गरेर नयाँ जुनी लेर आएछ त। सोडसी हरु हेरेर। आईवा फर्केर रेजर किन्न त गएनौ ?
बैरे सोम के सारो बिजी हो नि अचेल तर फ्वात्त फ्वात्त त आईराहुन्छ।
ठुल्दाइ ला काँ बिर्सिन्थे नि मैले अस्ती छोरो ले फुन लगाइद्यो,ठुल्दाइ सअँ कुर मन लागो होला उल्लाई नि,मा चै हुइकीरा बेला थियो तेसैले
फिर्ता गर्य कल लिन पाईन है दाई।
रिट्ठे सोम कै मोज छ् भन्या नयाँ खर्क मा राज गरी राछन रिट्ठे राज ले।
लहरे,खै भेट्ने भन्दा भन्दै जाने दिन आउन लायो,लु भन कैले भेट्ने स्याउ खान जाउ न त दुबइ जना स्याउ कि सोडसी हेर्न जाने ??
बिर्खे सम्धी ले पुरे लाई लया जह्तै।
रामपुरे चै पुरानै मान्छे हो भन्या स्वोर चिन्या चिन्या जस्तो लाग्छ अनुवार देख्न चै पा हैन मुकुन्डो लाएर,अरु भन्दा नि बातै पिछे त्यो डट डट लाउने बानी चै जस्ता तस्तै रईछ।
अनी चिप्ले गुरु के छ्,सिज फायर भा हो नाकाँ ।
सउधी ज्यु हामी आ बेलाँ त देउता थान लानु भो पुरे लाई चै सोडसी देखाउन यो त भएन नि।
पुन्टे दाजी ब्याक टु मंगल्मान फेरी।
लौ कोइ छुट्यो भने माफ पाम है अर्को पत्र मा लेखौला।
टा टा
Read Full Discussion Thread for this article