Posted by: Birkhe_Maila December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

मेरो पनि रिट्ठ्या स्टाइलमा पहिलो राउन्डको जदौ! ठूल्दाईया स्टाईलमा तारेमाम्! दिप्या स्टाईलमा सोस्ती, पुर्या स्टाईलमा नमस्तेका साथै शुभदिन सित्तैमा!


पुन्टे बुडाको किसिममै शंका गर्न बाध्य बनाऊने आज बिहानको बुढाको पोस्ट मुर्दाबाद! तिम्रा घराँ दाजूभाई छैनन असत्ति पात्तेको पातकि बुडा? छ्या! लोल!


हाम्रो ओठ तथा गाला जति चाउरिए पनि, जति प्याउसिए पनि, जति सेउसिए पनि यसको पुर्णाधिकारी केवल र केवल तरुनी मात्र हुनेछन्। आच्या के भने हँ मैले? माईलीले कपाल गोड्लिन फेरि!

Last edited: 02-Dec-09 01:41 PM
Read Full Discussion Thread for this article