Posted by: ramronepal December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
ल धेरै जन आयिसकेछन अहिले त ....... काम चोर् हरु ..... अफिस आएपछी मात्र साझा मा आउन्छन ....

ल सबैलाई मेरो आफ्नै इस्टायिल्मा दोश्रो राउन्डको जधौ ।

बैरे .... सञ्चै होइन त ...... अनी रिया नानी को के छ ? कोलोराडो सारीसकिन नानी पनि ?

खोइ मैले उहिले कहिले हो गरेको गुनासो को उत्तर नै आएन ....... सफल जिन्दगी - भाग २ को बारेमा .......

अनी रित्थे .. के गर्नु मन मा अनेक कुरा खेले पछी निन्द्रा लाग्दो रहेनछ ...... बिर्खे र पुन्टे बुढा जस्तो होइन नि ..... बुढो भएर चाँडै निन्द्रा खुलेको होइन नि ....... यो तन्नेरी उमेरमा केही गर्न सकिएन भनेर चिन्ता लगेको नि ...... पुरे ले जस्तो पनि गर्न सकिएन ..... देशाँ भयेका नेता जस्तो पनि गर्न सकिएन ...... ओबामा जस्तो हुनलाई पनि सुरुवात गर्न सकिएको छैन ..... अनी चिन्ता लाग्दैन त ......

ल मेरो पनि "बिर्खेको को वोठ चुम्ने पुन्टे" लाई तारेमाम है
Read Full Discussion Thread for this article