Posted by: chipledhunga December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

जीवन भन्नु त घात छ
मृत्‍यु भन्नु त त्रास छ
दोधारैमा बाँचू कति


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
रामपुरेले चिया ल्याएछ, पूरेले फालेको चुरोटका ठूटा पनि सफा गरेछ।
पूरेलाई दुई प्रश्न: हस्तिनापुर आउनु अलि अघि किन खबर नगरेको? खबर गरेनौ ठीकै छ, हस्तिनापुरी किचकन्नीलाई सम्झिंदै गीत सुन्दै तानेर जम्मा भएका चुरोटका ठूटाहरु किन त्यत्तिक्कै छोडेको?


बाउचा, ठुल्दाइ, रिट्ठे, बिर्ख्या ओठ चुम्ने पून्टे अनि नाम छुटेका बाँकी सबैलाई तारेमाम।      

Read Full Discussion Thread for this article