Posted by: ritthe December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

हन यो राम्बादुरलाई ब्यान ब्यान उठेर फलाक्नी जाँगर कस्तो चलेको हँ? मान्छे ठिटै छन जस्तो छ ! अनी क्यारिचौ ए राम्बादुर? तिम्रो त्यो धुर्पे तोर्पे ले च्या बनाउला जस्तो छाँटकाँट छैन त ! सोम क्यामेर तिर हेर्दै मक्ख छ ! धुर्बे ले चिया बनाउनु र चौतारीमा पिया आउनु उस्तै जस्तो छ !


ठुल्दाइ तारेमाम है त ! खै दाई खाजा चिया(अंरिकाने)त खाइयो तर नेपाली चिया त पिया कै हातको मिठो नि ! मख्स?


पुन्टे दाई १२ दिन कता को बनबास थ्यो त बुढा मान्छे? भ्याउसिन गा भनु भने दिन भरी चिच्याउनी बाँकसा नाना भाती फलाकेको सुनिर्थे !


खै अरु भुराहरु कता गएछन ?


 


 

Read Full Discussion Thread for this article