Posted by: ramronepal December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
ल आज चाँही म फर्स्ट ..........
ल सबैलाई मेरो बुधबारे जदौ .........

लौ हेर चौतारी फोहोर .........

चुरोट को ठुटै ठुटा ........
हिजो रात भरी पुरे बसेर सुन्तली लाई सम्झन्दै गीत सुन्दै थियो
कती धेरै चुरोट खाएको ......... जम्मा ३ वोटा गीत सुन्दा पनि ... ल म त सफा गर्न थाले है

"एक नजर मे भि प्यार होता है "
हिजो राती पुरे ले सुनेको गीत

होइन .. सधैं भेटिरहेको सुन्तली लाई सम्झेर एस्तो गीत ?
अली मिलेन नि होइन औतारी हरु?
यो त पक्कै पनि त्यही हस्तिनापुरिलाई सम्झेर हुन पर्छ है .....

एक नजरमे भि प्यार होता है ... होइन त पुरे


होइन ए पुरे आफुलाई कस्तो कन्ट्रोल गरेको भन्या ...... जिम्माल त एस्तो पो भन्दै छन त "किचकन्निहरु त कति कति भन्या! धन्न कसैले पुरेको धर्म डगाऊन सकेन र मात्रै हो!"

हा हा हा पुरे ले हसायो " जिम्माल बाले दाँत पनि निकालेर राखी सक्या थिए," हा हा हा


एक्लै के गन्थन गरी रनु ..... सबै घुरिरहेक होलान .......
 
ल कस्ले चिया बनाउने हो कुन्नी ........
सबै औतारी हरु सुतिरहेक होलान ...
ल म नै गएर बनाउन्छु  ......


Read Full Discussion Thread for this article