Posted by: Birkhe_Maila December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

लोल!


पुरे हस्तिनापूर आउँदा चिप्लेलाई फुन अरेको, प्रत्युत्तरको प्रत्युत्तर किन नआएको भन्ने बारेमा यो स्पष्टिकरण राख्न चाहन्छु कि, फुन अरेपछिको लगभग ३० घन्टा सम्म पुरे हाम्रै कुटीमा वा हाम्रो सामिप्यमा थियो तर कुनै पनि बखत प्रत्युत्तरको घन्टि नबजेको थाहा हुन आएको छ।


मैले त पुरे सानो सानो, दुब्लो दुब्लो, सुईखुट्टे, मरन्च्याँसे,चरिनङ्ग्रे बच्चो होला भन्ठान्या त मोरो त डम्म परेको राम्रो न राम्रो मै हुँ भन्ने तरुनीलाई नि भुतुक्कै बनाम्ला जस्तो रेछ।


लोल  ठूल्दाई! किचकन्निहरु त कति कति भन्या! धन्न कसैले पुरेको धर्म डगाऊन सकेन र मात्रै हो!


पुरेले माछा चाहिँ खाने रेछ मजाले काँडा साँडा नभनि सिनित्तै!

Read Full Discussion Thread for this article