Posted by: ritthe December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

हैन पुरे जिम्माल को मा गर आ' रे? ए म त भर्खर थाहा पाउदैछु !हन कसरी पुगेउ ए पुरे? अनी चिप्ले सँग नभेट्या? के के गरेउ त पुरे?
क-कस्को कुरो काट्योउ तिमारु मिलेर?


बैरे मित्र म हस्तिना पुर तिर भा' भे त तिमी लाई डाकिहाल्थे नि !


चिप्ले गुरु को रुघा फेरी सुरु? मलाई नि सताइराछ फुलु ले !


 

Read Full Discussion Thread for this article