Posted by: perfectionist December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
के भन्छ यो लहरे! केटी भेटेर खुस्कियो कि क्या हो? ब्या गर्न लाको भन्दैमा अरुलाई जे-पि-टी भन्न भएन नि। भा भे कुरो भे नि लौ भन्नु, नभा नभा कुरो लाउनी!?

बज्यैले हेर्दिन्छु भन्या छन मेरो लागि! तिमी यसै चाइने नचाइने कुरो फलाक्दै बस्नी हैन त्याँ, मुर्दार काइँ नभाको
Read Full Discussion Thread for this article