Posted by: chipledhunga December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

झरेको पात झैं भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


मंगलबारे गन्नुमय जदौ नाके भाईरसले पीडित चिप्लेढुङ्गाको। बाउचाले बर्ष दिन अघि जति पठाएको भाईरसले फेरि आन्दोलन गर्ने थालेछ। कुन चाँही पार्टीले उकासेको हो, छानबिन गर्नु पर्‍यो।
ठुल्दाइ, चरेश हरेश केही नखाइ निरन्तर प्रयास जारी राखी बोर फस हान्नु भएकोमा हार्दिक बधाई छ।
बाउचाले के गरी चौतारी बनाएको हो, काट्टिएको त आगे फ्याउरोमा मात्र होइन अन्तरजालो पत्तालावक (पुस्ता ८) मा पनि देखिन्छ।
रिट्ठे सर, अनि हामी सञ्चै होइन त?
पूरे, चिसिंदो मौसममा सुन्तलीको न्यानो स्पर्श कत्तिको पाइँदैछ त?
बिर्खे बुढा, कता हौ मिस्ड कलको प्रत्त्युत्तरको प्रत्त्युत्तर नफर्काएर?
नाम छुटेका अरु सबैलाई तारेमाम। 

Read Full Discussion Thread for this article