Posted by: Birkhe_Maila December 1, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

डामिहालेऊ नि रन्क्या झिरले मलाई! तेई थुतुनोले डाम्ने होला नि! आफैँ सात ठाम डाम्मिएर पानि बाइर निकाल्या कत्ले माछो जसरी उफ्रिरा' छऊ मला डाम्ने रे असत्ति बुडाले!तिम्रा कोर पर्या हातले झिर समात्न कि सक्छ कि दाँतले च्याप्ने हौ? कि मुखले 'झिर' 'झिर' भन्दै अन्तिममा 'ठ्याम्म' भनेर बालखा बच्चोले हान्या अस्तो मनमनै हान्ने हौ?


सबैलाई 'हात सलाम' पुन्टे बुडालाई 'लात सलाम'!

Read Full Discussion Thread for this article