Posted by: Poonte November 30, 2009
~ चौतारी १६५ ~
हैन तो बिर्खे मुसुन्डे टर्किले थिचेर मर्यो कि के हो? मर्या भे नि खबर गरे हुने के रे! मलामी जान तर्खर गर्थेम हामी नि!

उत्र्या थिएन अझै जाँड। रामपुरेले फिरी बोत्तलको कुरा झिक्छ गाँठे! मनै तल तल भो त नि!

अनी तो गे फ्लू भनेको के होइछ र ठुल्दै?

Read Full Discussion Thread for this article