Posted by: ramronepal November 30, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
मेरो पनि सबैलाई सोमबारे जधौ है .......
के गर्नु बिदा त मनायियो तर बिदा पछी को काम ........
मेरो त धन्यवाद दिबस खासै उल्लेखनिये रहेन ...... केही गरिन .... कहिले माइली कहाँ ........ कहिले साहिली कहाँ गएको सम्झिन्दै घरैमा बसेर १-२ जना औतारी हरु सँग जाँड खायियो ..........

किन्न नि केही किनिएन ......... केही चाहिएको थिएन .... बेकारमा सेल भनेर पैसा मात्र खर्च ....

बरु त्यो पैसाले त अर्को बोटल आउन्छ नि होइन त पून्टे दाई .......

ल अरुको पनि सुनाउ है कस्तो रह्यो ...
Read Full Discussion Thread for this article