Posted by: syanjali November 25, 2009
Do we have similar festival like Thanksgiving in Nepal?
Login in to Rate this Post:     0       ?        
हाम्रो शब्दकोशमा धन्यवाद शब्द छ तर यस्को प्रयोग यदा कदा मात्रै प्रायोग गरिन्छ, अर्थात हामी तुररिएर जान्छ भन्ने डरले जतन गरी गरी प्रयोग गरछौ।

लुते सङ्राती - हैन त्यो पनि बनकर हरुले मकै खाने हुनाले धपाउन लाई कसैले सुरु गर्‍यो, आर्को पुस्ताले दोहोर्याउदै जादा र लुते सङ्रती भयो, यो पनि कुरा मिलेन।
Read Full Discussion Thread for this article