Posted by: BudoBaaje November 25, 2009
Top 3 movies of all time
Login in to Rate this Post:     0       ?        
लौ बल्ल बल्ल भुरा हर्ले काम को कुरो गर्न लागे भनेर मख्ख परेको त , ल हेर ताल ! मौबादी मा हुलेर काङ्रेशा  खोज्न  जानु जस्ता मोरा हरु । चैने केरे अलिकती सिलेमा को बारेमा लेख्न पर्दैन ? डीटेला बिस्तार लौन पर्दैन ? केहो कस्तो हो थाहा नपाई कसरी खोल्ने हो ? यता सिलेमा खोलुला उत खैरी ले लुगा फुकाल्ली अनी हुन्छ  कही ? चैने केरे मान्छे को आफ्नो खाले चुवाइस  हुन्छ ।
लाला ठिकै छ गल्ती ले मिस्टेक हुन सक्छ झुक्केर कौन कौन बखत ।
लौ मलाई अफ्रिका का देशाँ भएको भोक्मरी लडाईं अन्तरिक् युद्ध नर सम्हार भाका सिलेमा मन पर्छन , कस्को लिस्टा छ जाच बुझ गर्न पनि दिनौ  लाग्ने भन्या  ।
तर जेहोस् कापियाँ चैने केरे ठेगानो  लेखेर जोगाउनु पर्ने खाल्को टपिक छ यो । सुरु गर्ने  लाई थान्कु वेल्कोम् एस नो प्लिज ओ के , अङ्रेजि मा    जानेको जती सप्पोइ तोइलाई  ।


अब मैले चोइस गरेको सिलेमा चोइ खतरै हुन्छ है
१) टियर्स  अफ द सन -------( मैले खोजेको यस्तै खल्को हो , यो मात्र हैन यस्तो    खाले  सप्पोइ खोजी खोजी हेरे हुन्छ ) 
२) होस्टल  सप्पोइ भाग /टेक्सस चेन स मसक्रे ---- ( हरर फिलिम यो जस्तो अरु कुनै ? ढुण्टे रह जाओगे )
3) ओङ बाक् ----- टोनी जा को मस्त  लाठी मुङ्रि भएको थाइ  सिलेमा 
Last edited: 25-Nov-09 08:01 PM
Read Full Discussion Thread for this article