Posted by: Deep November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
हैन कस्तो कुरा नबुझ्या हो यता? जिम्माल र पुन्टेब्रो ले यस्तरी भट्टी पसल अघि कराउनुको मतलब, "ल ल भित्र छिरम् -- म तिरम्ला भन्ने कोही आउछ कि भनेर  हो --" यत्तिका बेर भैसकेछ ल हेर --

बिचराहरु नाई नाई भन्दै कराको सुन्छु अचेल के भएछ भन्या जिन्दगीले जीवनको अपरान्ह तिर घिच्च्याउँदो रे छ- -- कठै!

ल ल -- छीर भट्टी भित्र --म तिरम्ला --- राहु र केतुको दशा मन्साउनु भन्थे पुरेतले पनि ---
Read Full Discussion Thread for this article