Posted by: तिका: November 25, 2009
हैन त्यो थप्पड हन्ने मन्त्रीलाई अझै सरकारले केही गरेको छैन ?
Login in to Rate this Post:     0       ?        
करीमाले हानेको थप्पड ठीक ठाँउमा परेको छ, तर कारणमात्र केहि कमजोर छ । असक्षम, गैरजिम्मेवार र भ्रष्टाचारी कर्मचारीलाइ जिम्मेवार र जागरुक बनाउन थप्पड नलाइ नहुनै भएको छ ।

अहिले सुनेको छु - पर्साको कर्मचारीहरु हड्तालमा उतरिएछन । हेरु कतिदिन हड्ताल गर्छन । जनताले सहन सकेन भने हड्ताल सड्ताल हैन ती जनताको पैसाबाट पालिएका साँढेहरुलाइ जिल्लाबाटै लखेट्ने दिन पनि आउनेछ । कि काम गर्न अफिसमा बस कि झिटिगुण्टा कसेर भाग भन्ने अभियान सञ्चालन गर्यो भने के हुन्छ ? काम गर्ने कि हड्ताल ? पर्सासित जोरी न सरकार खोज्न सक्छ न काठमान्डु ।

गो करीमा गो । दिखा दो अपना करिष्मा ।
Read Full Discussion Thread for this article