Posted by: Birkhe_Maila November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

ब्ल्याक लेवल रे, रतन्धे बुडाको जालो लाग्या आँखोले निलोलाई नि कालो देखेछ अब। ब्लु लेवल हो बुडा ब्लु लेवल! अन्खेरुन नातीको न्वारन रे, परारै नाती जन्मेर न्वारन स्वारन अरिसकेँ, टाउकाँ कपाल भ' पो कति बर्ख बितेछ, कति बुडो भइछु भनेर फुल्या कपाल गनेर था' पाउँथेऊ, ठिटै छु भन्ठान्दै अर आफूलाई, कुन दिन भुक्लुक्क हुने बेलाँ था पाऊलाऊ ए रात्तै बुडो पो रेछु भनेर।

Read Full Discussion Thread for this article