Posted by: Birkhe_Maila November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

लोल!


लु पुन्टे बुडा तिम्रा औँसा' लाग्या थुतुनो चलाउँदै गर। बरु तिम्रा पाँसुल्लामा अझै एक दुई मासा बोसो बाँकि भ' डिसेम्बरमा तो चिल्लो तालुमा टुटुल्को उठाम्न यतातिर पसारिनु, हैन भन्देखुन तेतै लड, मर भास्सिएर जाऊ, मेरो भन्नु केई छैन।


के को जुसको कुरो अर्छौ पुरे, ब्यान देखुन बेलुई सम्म एउटा हातले सुरुवाल समातेर आर्को हातले ठाडो घाँटि लाउँछन, भित्तैभरि के जाति बार राखेर मर्या छन्, कोई मुन्टिन पा' हुन्न दोटा गिलाँस झिक्छन अन्खेरुन एउडामा आधि भरेर दिन्छन, त्याँसि अर्कामा चुलि भरेर आफैँ बजाम्छन्!

Read Full Discussion Thread for this article