Posted by: perfectionist November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
<<<हैन ए पुरे तिम्रो सुन्तलीसंग अब के बाँकि छ?>>>
हरे शिव, पैले सुन्तली त भेटुम न, याँ सुन्तली कुर्दा कुर्दै जवानी बितेर पुन्टे बुढा जस्तो होला भन्ने पीर परी सको

हैन यो घडीको सुइ पनि नचल्या जस्तो छ, अघी १ घण्टा अगाडि २ घण्टा बाँकी भा जस्तो लाग्थ्यो, अइले घडी हेर्दा अझै डेढ घण्टा पो बाँकी भनेर देखाउँछ बै
Read Full Discussion Thread for this article