Posted by: Birkhe_Maila November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

मेरो त बाबै अड्डामा अझै दुई दुई  घन्टा बाँकि छ


पल्लो  क्यूबको गोरि च्वाँक काम गर्दा गर्दै थाकि छ


हिजोको बोतलमा शायद अझै केहि रक्सि बाँकि छ


हैन ए पुरे तिम्रो सुन्तलीसंग अब के बाँकि छ?


 

यिनि पुन्टे बुडा त अजात शत्रु हुन्। उइलेको कुरो नसम्झाऊ राम्बादुर मुटु कटक्क खान्छ अनि रिसले कन्सिरि तातेर आउँछ अनि पुन्टे बुढालाई बाँसको भाटाले ठटाउँ ठटाउँ लाग्छ।

Last edited: 25-Nov-09 02:54 PM
Read Full Discussion Thread for this article