Posted by: Birkhe_Maila November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

मेरो नि दुई घन्टा बाँकि छ भन्या, टेम जाँदै जाँदैन। रिट्ठे उहिले नै ठाडो घाँटि लाऊन थालिसको होला। पुन्टे बुढा घरमै ब्ल्याकआऊट हुने बेला भैसको।लहरे पुग्नु पर्ने ठाममा पुगेर जाँडमा पौडि खेल्दै होला। हर्के बङ्गुर सेक्न थालिसको होला। आफ्नो अझै २ घन्टा अड्डामा बाँकि छ।

Last edited: 25-Nov-09 02:46 PM
Read Full Discussion Thread for this article