Posted by: perfectionist November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
<<<पूरेको दार्ही कटाइ कस्तो भैरहेको छ नि? सुन्तलीको दर्शन मात्रै पाइरहेको छौ कि स्पर्श पनि? >>>

के खाएर हुनु स्पर्श। सुन्तली भेटिन पर्‍यो नि पैले, त्यो त जिम्मालबाको काल्पनिक कथा पो त, तिम्ले कस्तो नबुझ्या।

अनी के बिघ्न हेर्नै खाउँ खाउँ सेल राख्या, कीबोर्ड भिज्न लाग्यो र्याल चुहिएर। कस्तो पेट करायो भन्देखिन्

ल पून्टे दाजु, चिप्ले लाई पनि प्रणाम टक्राएँ है

<<<पुरे पाट निकै दिन पछी दर्शन पाईयो नि कता गायब हो ?>>>
के भन्छ बैरे पाट, म त याइँ त छु नि, अफु चन्द्रमा जस्तै आउने जाने गर्छ अझ मलाई पो भन्दो रइछ

ल प्रणाम
Read Full Discussion Thread for this article