Posted by: Poonte November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
हिजो पुरेले गर्नु गरेछ, आज चै लहरेको परेछ।

पर्नु त पर्‍यो, जवानी मै पर्‍यो, तर परेको कुरालाई पर्‍यो भन्न किन अप्ठेरो मान्ने होला? कहिले देखी परेको हो, कसरी परेको, एकोहोरो परेको कि दोहोरो, र सब भन्दा महत्त्व पूर्ण कुरो: को सँग परेको हो?

लु जा त! मैले त भन्दिए। बोउचा लहरेको पर्न चै परेकै हो!
Read Full Discussion Thread for this article