Posted by: perfectionist November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
हे पुन्टे काजी, म  बिचरो बालख केइ नजान्नेको पछी किन लाग्छउ, सके त्यो पाटकी लहरेको खेदो खन्नु बरु। मैले कस्को के बिगार गर्द्या छ र। केइ गर्या भे त्यो लहरे ठहरै होस् ल जा। खै त भएन क्यारे, भनेछी केइ गर्या नरैछ भन्ने प्रुभ भो नि हैन त। मलाई त जिम्मालबाको कथा घच्ची लाग्यो, त्यो कथाको पुरे चाइँ गरेकै हो ल, पुन्टे काजी अली बेसी नुन र पीरो खान पर्नी रेछ भन्ने कुरो स्पष्ट भो ल। बुधेस्कालाँ भेर मर्-मसला खान हुन्न क्या
Last edited: 24-Nov-09 05:34 PM
Read Full Discussion Thread for this article