Posted by: Rahuldai November 24, 2009
Login in to Rate this Post:
0
?
लौ बाह्र बर्ष रामायण सुनायो, सीता कस्को जोइ भन्दा ट्वाँ परे जस्तो कुरा पो गर्छ पुरे त । हेर्दा हेर्दै कथा बनीसके छ, अझ पुरे ले के गर्यो पो भन्छ बा।
लोल जिम्माल बा लोल।