Posted by: perfectionist November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
रामपुरे ले भन्या पनि ठिकै हो तर याँ आलु काँ पोल्ने पैले पैले पो बाजेको मकल हुन्थ्यो, जिमालबालाई बज्यै ले सलाई लाइटर केइ छुनै दिन्न रे, बुढा सुरुवाल प्वाल पर्छन भनेर

आलु बाहेक अरु केइ रेसिपी पाये हुन्थ्यो भनेको

अनी ठुल्दाइ, दिलको कुरै नगर दिल माया धेरै भयो सिसा झैँ फुटेको भन्ने यौतो गीत नि छ क्यारे, भरे कोन्फमा सुनाम्ला आउनु क्यारे

त्यो लहरे जस्तो दिल चोर्न जान्ने भा भे तSSSSSS के भन्नु र, न आफु हर्के जस्तो डोले-सोले भा परियो, न त रिट्ठे जत्ती हान्सोम नै, न त लहरे जस्तो बात मार्न जान्नी परियो, न त जिमाल जस्तो versatile , न त ठुल्दाइ जस्तो बात-कुमार। भनी हालेँ नि सिधा-साधा-आम्-नेपाली-जन्ता परियो, क्यार्नु 
Read Full Discussion Thread for this article