Posted by: serial November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

गर्नु सम्म गरेपछी अहिले आएर बालक रे लौ


बालक ले त्यस्तो काम गर्छ र -


बालक ले गरेको भए पनि कस्तो गरेको त


ध्रुत बालक पो निस्केछ -


अब सानै देखी एस्तो रैछ त पुरे - अहिले आएर सोझो भाको हो त -


सानै देखी दुष्ट हुन्छ दुष्ट मनिस को मती
घोच्ने ति जङली काँडा पहिले नै तिखा कती


यस्तै यस्तै भन्छ क्यारे होइन लेखनाथ पौड्याल ले - क्या मिलार पुरे कै लागि भन्या रैछ - अहिले आएर थाहा भो


जय होस् लेखनाथ बाजे को

Read Full Discussion Thread for this article