Posted by: Rahuldai November 24, 2009
Login in to Rate this Post:
0
?
लोल जिम्माल बा लोल ।
पुरे ले गर्नु गरे नि , ठुलदाई लाई भन्नु न भन्नु को कारण के हो लहरे ??
लहरे पोल खोली दिएकोले होला।
ठुलदाई सँग पंगा लियो भने दंगा होला।
पोल मात्र होइन, पोल सँग झाँगिएको तार पनि खोली दिन्छु ।
पुरे ले गर्नु गर्यो,
पुरे ले दिल चोर्यो ,
डिलमा बसेर लहरे
आफै सँग जिल पर्यो।