Posted by: perfectionist November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
ल हेर! जिमालबा के भन्या नि लौ न। म बिचरो बालख के नै गरौँला र भन्या,
त्यो लहरे को हल्ला मात्र हो क्या, खै के हो, के गरेँ भनन त भन्दा नि
भन्दैन। अब बुढा-पाकाहरुलाई के जवाब फर्काउनु भनेर मात्रै पो चुपो लाएर
बस्या त। नत्र म सोझो साझो आम जनताले के नै गर्नु र भन्या। केइ गर्ने नै
भये नि चौतारीका बुढा-पाकाहरुलाई नसोधी गर्थें होला त। भन्न पायो भन्दै म
तथा-नाम त नभनौँ न।



ल रेसिपी चाइँ भन्देउ बरु, भोली के ख्वाउनु याँकाहरुलाई
Read Full Discussion Thread for this article